डेढ अर्ब रुपैयाँ भ्रष्टाचारको मुद्दाले निगमका कर्मचारीमा भागाभाग, तीन वटा जहाज खरिद प्रक्रिया अलपत्र

रास्ट्रियसमाचारसुचना प्रबिधि

काठमाडौँ । नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिन पुगेको छ । खासगरी यसअघिको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै निगमको नयाँ जहाज खरिद प्रक्रिया बिचमै प्रभावित बन्न पुगेको हो । २०८०

रमितेका ८ घर पहिराको उच्च जोखिममा ।

रास्ट्रियसमाचार

काठमाडौँ- संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन्।   पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुंगा रहेकाले पहिरासँगै ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिराका कारण दिनरात त्रास बढेको गुनासो

डेंगु र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता ।

रास्ट्रिय

  काठमाडौँ, साउन २९ गते । देशका विभिन्न भागमा हैजा तथा डेंगुको सङ्क्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै मन्त्रालयले तत्कालीन

३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी ।

अन्तरास्ट्रिय

  ३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी कोडएभाटर ह्याकाथन २०२४ सम्पन्न भएको छ । कोडएभाटर टेकले आयोजना गरेको३ महिनासम्म सञ्चालन भएको ह्याकाथनको फिनाले साउन २६ गते सम्पन्न भएको हो ।   कार्यक्रममा कोडएभाटरका सीईओ तथा सह-संस्थापक डा. राजेन्द्र डंगोलको प्रत्येक व्यक्तिमा उद्यमशीलताको भावना जागृत ग

‘स्टुडेन्ट भिसा’मा विदेश जाने होड– एक वर्षमै १ लाख १२ हजार विद्यार्थीले लिए एनओसी

समाचार

गत आर्थिक वर्ष (२०८०/०८१)मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८० साउन १ देखि २०८१ असर ३१ सम्म कुल ६६ देशका लागि १ लाख १२ हजार ५९३ जनाले एनओसी पाएका हुन्, जसमध्ये प्रायजसो जापान, अमेरिका, […

अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन मद्दत गर्ने

अन्तरास्ट्रिय

संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ ।   इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर यस क्षेत्रमा तनाव उच्च छ।मिसाइल रक्षा बलहरू तैनाथ गर्नको लागि बढ्दो तयारीको अवस्थामा राखिएको

चेन्नइमा अब धोनीको स्थान लिने खेलाडी को ?

खेलकुद

ऋषभ पन्त कप्तान, विकेटकिपर र फिनिसर तीनै भूमिकामा चेन्नइलाई उपयुक्त विकल्प देखिन्छन् । पन्त बाहेक धोनीको भूमिकामा सही विकल्प भारतीय र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा तत्काल देखिंदैनन् । १९ साउन, काठमाडौं । विश्व क्रिकेटका सर्वाधिक सफल कप्तान र विकेटकिपर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा देखिन्छन् वा देखिंदैनन् भन्न सकिंदैन । कि

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…

समाचार

काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् । बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरक

इरानका सर्वोच्च नेताले गरे पेजेस्कियनलाई आधिकारिक समर्थन ।

अन्तरास्ट्रिय

तेहरान– इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा मसूद पेजेस्कियनलाई आइतबार आधिकारिक समर्थन गरेका छन् ।   ‘म बुद्धिमान, इमानदार, लोकप्रिय र विद्वान श्री पेजेस्कियनलाई समर्थन गर्दछु र उहाँलाई इस्लामिक गणतन्त्र इरानको राष्ट्रपतिको रूपमा नियुक्त गर्दैछु’, खामेनीको कार्यालयबाट जारी गरिएको सन्देशमार्फत

बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ ।

समाचार

काठमाडौं । बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् ।   काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा रहेको एटीएम मेसिन फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भएका १८ वर्षिय राधेश्याम बैठा पक्राउ परेका हुन् । आइतबार माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा प्रहरीले उनलाई समातेको हो । प्रहरीले बैठाको साथबाट फल

Page 1 of 17