November 27, 2021

Bihani Nepal

नेपाली को खबर

सोचे जस्तो सु’ख र लाभ भएको छैन भने नागदो’षले खतरा पर्न सक्छ,यस्ता छन् संकेतहरु अनिवार्य पढ्नुहोस

1 min read
Spread the love

हाम्राे शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्राे समय र ग्रहहरु पनि मिलेर बसेकाे अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहकाे अवस्था पनि मिलेकाे छैन समय पनि खराब चलेकाे छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्राे शरीर तथा बसाेवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था रहिरहन्छ ।

यसमा पनि हामी वसाेबास गरेकाे भूमिमा नागकाे बासस्था न रहेकाे छ र नागकाे लागि गर्नु पर्ने प्रकृया यदि हामिले पू रा गर्न सकेका छैनाै भने यसकाे प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । हामीले भवन निर्माण गर्दा नागकाे वासस्थानका आधारमा यदि बनाइएकाे छैनाै भने यसकाे प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ ।

घरकाे मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दुर्घटनामा परेर अंग भङ्ग हुनु या मृत्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालाे केहि दिनकाे अन्तरालमा दुख्नु, मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञकाे सल्लाह अनुसार नागकाे पुजागर्नुपर्ने बिधान रहेकाे छ ।

यो पनी :

यी ४ राशि हुन्छन् निकै भाग्यशाली, जहिले पनि पाउँछन लक्ष्मी माताको साथ !

ज्योतिष शास्त्रका अनुसार, कुल १२ राशि हुने गर्दछ। यहि राशिहरुले व्यक्तिको स्वभाव, व्यक्तित्व, सफलता-असफलता तथा जीवन गति जस्ता धेरै महत्वपूर्ण आयामका दिशा देखाउने गर्छन्। वास्तवमा, जब कुनै व्यक्ति यस संसारमा जन्मन्छ, त्यस व्यक्तिको भाग्य त्यही समयमा निर्धारित हुने गर्दछ। ज्योतिष विद्यामा, ज्योतिषले पहिला व्यक्तिको कुण्डलीको अध्ययन गरी भविष्यवाणी गर्ने गर्छ।यी१२ राशिहरु मध्ये कुनै राशि यस्ता पनि हुन्छन्, जसलाई निकै भाग्यशाली मानिन्छ। यी राशि भएका व्यक्तिहरुमा सधैँ लक्ष्मी माताको आशीर्वाद रहने गर्दछ। यी राशि हुने व्यक्तिको जीवनमा कहिलै धनको कमि रहदैन। जन्नुहोस् कुन राशिमा लक्ष्मीको कृपा सधै रहन्छ…

वृष राशि

यस राशिका स्वामी शुक्र ग्रह हुन्, जसको कारण यस राशिमा शुक्र ग्रहको प्रभाव पर्दछ। ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पति, ऐश्वर्य, प्रेम र विलासिताका कारक मनिन्छ। वृष राशि हुने व्यक्तिहरुले जीवनमा सधैँ सुख र भव्यता प्राप्त गर्दछन्। यी व्यक्तिका जीवनकालमा धन कमाउने धेरै अवसर आउने गर्दछ।

कर्कट राशि

यस राशिका व्यक्तिमा सधैँ लक्ष्मी माताको कृपा रहिरहन्छ। कर्कट राशिका व्यक्तिहरुले मनले चिताएको कुरा चाडैनै प्राप्त गर्नुका साथै सधैँ भाग्यको साथ पनि रहिरहने गर्दछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरुमा, कुनै पनि कुराको नेतृत्व गर्न सक्ने क्षमता अत्त्यधिक हुने गर्दछ। यस राशिका मानिसहरु राजाले जस्तै आफ्नो जीवन जिउने गर्छन्। यस राशिका मानिसहरु धनको हिसाबले पनि धेरै भाग्यशाली मानिन्छ।

वृश्चिक राशि

वृश्चिक राशिला व्यक्ति निकै मेहनती र तेज बुद्धि भएका हुन्छन्। यस राशिका व्यक्तिलाई सधैँ मान-सम्मान र ऐश आरामको प्राप्ति हुने गर्दछ। यस मनिसहरु आफ्नो बुद्धि र कौशलले हरेक छेत्रमा सफलता प्राप्त गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *