January 21, 2021

Bihani Nepal

नेपाली को खबर

कोरोना भाइरस: कोभिड-१९ ले महिलाभन्दा धेरै पुरुषको ज्यान लिने कारण किन अझै थाहा भएन

1 min read
Spread the love

ज्यानुअरी २०, २०२० मा जब चीनको वुहानमा देखा परेको नयाँ रहस्यमय रोगबारे निकै कम जानकारी थियो, तब एकजना अनुवंशविद् डा. श्यारन मोआलेमले ट्विटरमा एउटा सशक्त भविष्यवाणी गरे।

“वुहान अक्यूट रेस्पिरटरी सिन्ड्रमबाट किन महिलाभन्दा धेरै पुरुषहरूको ज्यान जानेछ?” भनेर न्यूयोर्कमा दुई दशकदेखि दुर्लभ आनुवंशिक रोगहरूमाथि अनुसन्धान गर्दै आएका यी ४३ वर्षीय क्यानडेली चिकित्सकले ट्वीटरमा भनेका थिए।

उनको अनुमान सही निस्कियो।

ग्लोबल हेल्थ ५०/५० को तथ्याङ्कअनुसार लगभग सबैजसो देशमा कोभिडका कारण महिलाभन्दा धेरै पुरुषको मृत्यु भइरहेको छ। त्यस्तो हुनु को खास कारण भने अझै पता लाग्न सकेको छैन तर यो आकलन आएको देखिएको छ।।

हालसम्म महिलाहरु भन्दा पुरुष को ज्यान अत्याधिक गएको तथ्याङ्क ले देखाएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *