काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । बोर्डले टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता स्टार खेलाडीहरुले टी- २० खेल नखेल्ने घोषण
एक किलो अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ ।
काठमाडौँ, साउन ३ गते । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी तथा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार
प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन् । ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौँ ।
चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते
काठमाडौँ —पेन्सिलभेनियामा चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलेको हो । घटनामा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्प
रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत-रुसबीच छलफल
मास्को(रूस) — रूस भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी सेनाका लागि काम गरिरहेका भारतीयको फिर्तालाई सहज बनाउन आग्रह गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले यो मुद्दा उठाएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मस्कोस्थित राष्ट्रपति निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट वार्त
वैदेशिक रोजगारीमा जानेको न्यूनतम लागत शुल्क निर्धारण गरिँदै
श्रमिकले लागत शुल्कका लागि बैंकबाट बिनाधितो ऋण पाउनेछन् : श्रममन्त्री काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम लागत शुल्क निर्धारण गर्ने तयारी गरेको छ । मन्त्रालयले निर्धारण गरेको सेवा शुल्क बैंकबाट बिनाधितो उपलब्ध गराउने व्यवस्था हुन लागेको हो । सरकारले निर्धारण गरेको १० हजार रुपैयाँ सेवा शुल्
९ वर्षकी बालख छोरीको बिहे रोक्ने रेवन्तकुमारी
केवल खल्बलीहरू छन्, मीनाका मनमा । स्मरणको परिधिभित्र छन्– पिता टंकप्रसाद आचार्य (वि.सं. १९६९–२०४९) र आमा रेवन्तकुमारी (१९७३–२०५९) का जीवन–भोगाइका केही अंशहरू । तिनका भोगाइ उनलाई विदीर्ण लाग्छ । राणाकालको इतिहास खिचिएको त्यो समयको विक्षिप्त तस्बिर उनको मानसमा खिलझैं गढेको छ । बुबाको जेल–जीवन र सर्वस्वहरणपछिको आमा रेवन्तकुमारीको जिन्दगी एक उदास सारंग
कल्कीचलचित्रको विश्वव्यापी कलेक्सन ६०० करोड भारुमाथि
दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले राम्रो कमाइ गरिरहेको छ । नाग अश्विनको निर्देशनमा बनेको फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि कमाइमा रेकर्ड बनाइरहेको छ । प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका रहेको यस फिल्मले पहिलो दिनमै लोभ लाग्दो कमाई गरेको थियो । फिल्मको भविष्यवाणी भने सोमबारको कमाइले गर्नेवाला थिय
कोहलीद्वारा टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा
टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए । यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए […]
महिला क्रिकेटमा भारतका स्मृति मंधाना र शफाली वर्माको विश्व कीर्तिमानी साझेदारी
काठमाडौँ । वेस्ट इन्डिजमा शनिबार राति भारत र दक्षिण अफ्रिकाबिच आईसीसी टी–२० विश्वकपको फाइनल खेल खेलिँदैछ । यता, भारतको चेन्नईमा हाल भारत र दक्षिणबिच महिला टेस्ट क्रिकेट चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको महिला टेस्ट क्रिकेटको पहिलो दिन भारतीय ओपनरद्वय स्मृति मंधाना र शफाली वर्माले विश्व कीर्तिमान बनाएका छन् । भारतले टस जिती पहिले ब्याटिङको [&helli