ससुराली गएर नुहाउने क्रममा नदीले बगाएर एकजनाको मृत्यु

रास्ट्रियसमाचारसुचना प्रबिधि

तनहुँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एकजनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।   दसैंमा ससु

दसैँ बिदामा ७० प्रतिशतले घट्यो भन्सार राजश्व

रास्ट्रियसमाचारसुचना प्रबिधि

देशका सबै भन्सार कार्यालयहरूबाट फूलपातीदेखि टीकाको दिनसम्मको चार दिनमा भएका आयातमार्फत कुल ४३ करोड ५९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । यो दैनिक औसत १४ करोड ५३ लाख रुपैयाँ हो । साउन र भदौ महिनाको दुई महिनामा भन्सार कार्यालयहरूले दैनिक औसत ४७ करोड ८३ लाख ५१ हजार रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको भन्सार विभागको […]

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

आर्थिकरास्ट्रियसमाचारसुचना प्रबिधि

धनगढी, असोज २६ गते । मुलुकमा दसैंको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।   चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको हत्या गरेका हुन । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

रास्ट्रियसमाचारसुचना प्रबिधि

काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]

सुर्खेत जाँदै गरेको बस दैलेखमा दुर्घटना, एकजनाको मृत्यु

रास्ट्रियसमाचारसुचना प्रबिधि

दैलेख : दैलेखमा मिनि बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ डबल गैरामा बस दुर्घटना भएको हो। दुल्लुदेखि सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको मिनि बस बिहीबार राति स्थानीय रिठा भन्ने स्थानमा बास बसेको थियो । शुक्रबार बिहान रिठाबाट सुर्खेततर्फ जाने क्रममा दुर्घटनामा परेको हो [&hel

Flood destroys 7 bridges completely, 48 partially in Kavre

रास्ट्रियसमाचारसुचना प्रबिधि

Landslides triggered by continuous rainfall on September 28 and 29 damaged at least 48 motorable bridges in the Kavrepalanchok district.   The Infrastructure Development Office in Kavrepalanchok reported that seven bridges were destroyed in various locations across the district. Senior Divisional Engineer Raju Shrestha from the Infrastructure

बीपी राजमार्ग आजदेखि पुन सञ्चालनमा आउँदै, पूर्वी नेपालबाट काठमाडौं आउजाउ सहज हुने

रास्ट्रियसमाचारसुचना प्रबिधि

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ ।   पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक राजमार्ग असोज ११ गतेको वर्षा र बाढीले तहसनहस भएको थियो । बाढी र पहिरोले तहसनहस भएको बीपी राजमार्ग अस्थायी रुपमा बनाइसकेर आजदेखि पुनः सञ्चालनमा आउने भएको हो । बिहान १० बजेदेखि गाडीहरू निर्वाध रूपमा चलाउन सकिने [&hell

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

आर्थिकराजनीतिरास्ट्रिय

काठमाडौँ- एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । बैंकका उच्च पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरेका हुन् ।   उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गर

बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

रास्ट्रिय

काभ्रे– यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।   यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउ

डेढ अर्ब रुपैयाँ भ्रष्टाचारको मुद्दाले निगमका कर्मचारीमा भागाभाग, तीन वटा जहाज खरिद प्रक्रिया अलपत्र

रास्ट्रियसमाचारसुचना प्रबिधि

काठमाडौँ । नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिन पुगेको छ । खासगरी यसअघिको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै निगमको नयाँ जहाज खरिद प्रक्रिया बिचमै प्रभावित बन्न पुगेको हो । २०८०

Page 1 of 3