नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प
पल्टियो बस : एकजनाको मृत्यु, ८ घाइते
रौतहट, १५ असार । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् । शनिबार बिहान गौर चन्द्रपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर-१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो । दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट […]
बिजुली काटेर स्कार्पियो गाडी चोरी
रौतहट, १४ असार । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा-३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन झाको घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी रिसिइबीका कारणले चोरी गराइएको गाडी धनीको भनाई रहेको छ । मंगलबार अबेर राति अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको […]
बुढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम
१४ असार, काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् । सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् । source:- Onlinekhabar.com
आज कुन-कुन प्रदेशमा पर्छ पानी ?
काठमाडौँ — हाल कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा प
गुल्सन झा : पर्फेक्ट अलराउण्डर
नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बने । घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो । फाइनलमा भने समूह चरणमा हराउन नसकेको ओमानसँगै पराजित हुन पुग्यो । प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए । मिडल ओभरमा कस
कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा
निको हुन कम्तीमा तीनदेखि पाँच महिना लाग्छ । बिरामीको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । प्रत्यारोपण भइसकेपछि बिरामीलाई तीन-तीन महिनाको एकचोटि फलोअप गर्नुपर्छ । यदि कुनै वयस्क महिलाले कलेजो प्रत्यारोपण गरेकी छन् भने एक वर्षपछि नै उनले गर्भधारण गर्न सक्छिन् । प्रत्यारोपण गरेको बिरामी पूर्ण रूपमा निको भएर सामान्य जीवनयापन गरिरहेका धेरै छन् । कलेज
उनको त बिहे अधिकृतसँग हुँदै छ रे!
सुदूरपश्चिमको डडेल्धुराबाट लोक सेवा आयोगको तयारीको लागि निस्किनु आफैंमा रोमाञ्चित हुन्छ । पहाडबाट सपनाहरूको सहरमा पस्नु अनि मीठा मीठा सपनाहरूको लयलाई वास्तविकतामा उतार्नु नै कति मिठास पल हुन्छ। भर्खरै बिबिएसको चौथो वर्षको परीक्षा दिएर म काठमाडौं हान्निएँ। कलेज दिनमा पढ्दै जागिर गर्दै गरेको अनुभव त साथमा थियो तर अब सानो तिनो जागिरभन्दा पनि लोक सेवा
बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिइने
नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल बैंकर एशोसिएशन र नेपाल राष्ट्र बैंकबीच मंगलबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने बताएको हो।इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयो
बम्जन आश्रमबाट बेपत्ता किशोरीका बुबाको दु,र्घटनामा मृ,त्यु
आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्