आज असार १५, दही-चिउरा खाएर मनाइँदै

समाचार

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपाती […]

बिजुली काटेर स्कार्पियो गाडी चोरी

रास्ट्रियसमाचार

रौतहट, १४ असार । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा-३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन झाको घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी रिसिइबीका कारणले चोरी गराइएको गाडी धनीको भनाई रहेको छ ।   मंगलबार अबेर राति अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको […]

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

समाचार

१४ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघ

आज कुन-कुन प्रदेशमा पर्छ पानी ?

रास्ट्रियसमाचार

काठमाडौँ — हाल कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा प

११ असार २०८१ मंगलवार तपाईंको राशिफल

राशिफलसमाचार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ। [&hel

गुल्सन झा : पर्फेक्ट अलराउण्डर

खेलकुदरास्ट्रियसमाचार

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बने । घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो । फाइनलमा भने समूह चरणमा हराउन नसकेको ओमानसँगै पराजित हुन पुग्यो । प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए । मिडल ओभरमा कस

अलैंचीको भाउ तेब्बर बढ्यो

आर्थिकसमाचार

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ ।  ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।’ गतवर्षभन्दा [&hellip

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

रास्ट्रियसमाचारस्वास्थ्य

निको हुन कम्तीमा तीनदेखि पाँच महिना लाग्छ । बिरामीको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । प्रत्यारोपण भइसकेपछि बिरामीलाई तीन-तीन महिनाको एकचोटि फलोअप गर्नुपर्छ । यदि कुनै वयस्क महिलाले कलेजो प्रत्यारोपण गरेकी छन् भने एक वर्षपछि नै उनले गर्भधारण गर्न सक्छिन् । प्रत्यारोपण गरेको बिरामी पूर्ण रूपमा निको भएर सामान्य जीवनयापन गरिरहेका धेरै छन् । कलेज

उनको त बिहे अधिकृतसँग हुँदै छ रे!

रास्ट्रियसमाचारसाहित्य

सुदूरपश्चिमको डडेल्धुराबाट लोक सेवा आयोगको तयारीको लागि निस्किनु आफैंमा रोमाञ्चित हुन्छ । पहाडबाट सपनाहरूको सहरमा पस्नु अनि मीठा मीठा सपनाहरूको लयलाई वास्तविकतामा उतार्नु नै कति मिठास पल हुन्छ। भर्खरै बिबिएसको चौथो वर्षको परीक्षा दिएर म काठमाडौं हान्निएँ। कलेज दिन‌मा पढ्दै जागिर गर्दै गरेको अनुभव त साथमा थियो तर अब सानो तिनो जागिरभन्दा पनि लोक सेवा

नेपाली सेनाको जागिर छोडेर रुस पुगे, युद्धमा होमिएको २ महिनामै मारिए

अन्तरास्ट्रियसमाचार

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेन युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आउनुभन्दा १५ दिनअगाडि नै गाउँमा गाइँगुइँ चलिसकेको थियो । मंगलबार विभागले वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) लाई रुसी सेनामा भर्ना भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी दियो । स्थानीयका अनुसार हरिले रुसी सेनामा

Page 9 of 10